दाङ, ३१ बैशाख । कोरोना संक्रमणका कारण जिल्लामा अक्सिजनको चरम अभाब भैरहेको बेला दाङको सोनापुर सिमेन्ट्स उद्योगले अक्सिजन उपलब्ध गराउन सुरु गरेको छ ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य पुर्ब मन्त्री दिपक गिरी,प्रजिअ दिर्घनारायण पौडेल र तुलसीपुर उधोग बाणिज्य सघंका पुर्बअध्यक्ष बिमल रिजालको समन्वयमा दैनिक २० थान अक्सिजन उपलव्ध गराउने बताइएको छ ।











