काठमाडौं, २४ असोज । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईलाई कोरोना सङ्क्रमण भएको छ ।

yogesआज बिहान पीसीआर परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइँले जानकारी दिएका छन् । तर भट्टराईकी पत्नीको भने रिपोट नेगेटिभ आएको छ ।

कोरोना पुष्टि भएपछि उनी मन्त्री निवास पुल्चोकमै आइसोलेशनमा वसेका छन् ।