इन्द्रेणी संवाददाता
दाङ, ३ असोज । दाङमा प्रहरीले विभिन्न कसुरमा अभियोग ठहर भएका १६ फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

२०७७ साउनदेखि हालसम्म विभिन्न कसुरमा अदालतले अभियुक्त ठहर गरिएका व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेहरुमा ज्यान मार्ने उद्योगदेखि जवरजस्ती करणी, चोरीलगायतका अभियुक्त रहेका छन् ।

पक्राउ परेका अभियुक्तहरु यसप्रकार छन् :-

Untitled-1 copy