इन्द्रेणी संवाददाता
वीरगञ्ज,२३ भदौ । कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको ज्यान गएको छ ।

koronaबारा महागढीमाई नगरपालिका १० गन्जभवनीपुरका ६० वर्षका पुरुषको नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । ती व्यक्तिमा भदौ १४ गते संक्रमण पुष्टि भएको थियो ।