इन्द्रेणी संवाददाता
दाङ, २१ भदौ । दाङमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ ।

koroस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दाङमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । ती संक्रमित कुन पालिकाका हुन् भन्ने बारे भने मन्त्रालयले खुलाएको छैन ।