काठमाडौं, २१ बैशाख । मन्त्रिपरिषदको बैठकले संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको छ ।
आइतवारमन्त्रिपरिषदको कार्यालय सिंहदरवारका बसेको बैठकले बजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा बसेको थियो ।