इन्द्रेणी संवाददाता
दाङ, ११ फागुन । प्रदेश नं. ५ की भूमि व्यबस्था कृषि सहकारी मन्त्री आरती गिरीले अब डोनबाट मल र विषाधि छर्ने बताएकी छन् ।

droonnदाङको वेल्भुण्डीमा मन्त्रालयले मल र विषाधि छर्ने ड्रोन भित्र्याएको जानकारी दिदै अव नयाँ प्रविधि अनुसार कृषि पेशालाई सरलिकरण गरिने गिरीले बाताइन् ।

उनले पुरानो र परम्परागत शैलीबाट मुलुकको संमृद्धि सम्भव नभएको भन्दै अब कृषिलाई आधुनिक र प्रविधियुक्त बनाउनुपर्ने बताइन् ।