सर्लाही, १३ माघ । सर्लाहीको एक एनसेल टावरमा वम विष्फोट गराइएको छ । लालबन्दीमा रहेको एनसेल टावरमा गएराति १ बजेतिर बम विष्फोट भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

bombलालबन्दी नगरपालिका(१६ परवानिपुरस्थित एनसेलको टावरमा बम विष्फोट भएको र विष्फोटबाट टावरमा आंशिक क्षति पुगेको छ । विष्फोटमा विप्लप समूहको संलग्नता रहेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।