सुनसरी, ५ मंसिर । सुनसरीको सोनापुरस्थित जयबाबा ईट्टाभट्टाका म्यानेजरको गोली हानी हत्या गरिएको छ । अज्ञात समूहले चलाएको गोली लागि गम्भीर घाइते भएका फिरा हुसेनउपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्य भएको हो ।

sutingggggअज्ञात समूहले उनीमाथि आज विहान मर्निङवाक गएको बेला गोली हानेका थियो । छातीमा गोली लागेर घाइते भएका हुसेनको अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।

गोली कसले र किन चलाएको भन्ने एकिन हुन सकेको छैन् । घटना स्थलमा अहिले व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ । गोली प्रहार गर्ने समूहको खोजी भैरहेको छ ।