हेटौँडा, २९ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ।

school busssभन्सार छुटाएर काठमाण्डौं लैजादै गरेको स्कुल बस आज विहान ६ बजेतिर आगजनी भएको बताइएको छ । आगजनीबाट वस पूर्ण रुपमा क्षति पुगेको पालुङ प्रहरीले जनाएको छ।

बिहान ६ बजे बसमा आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थलमा पुगेको थियो।