दाङ , ७ फागुन। राष्ट्रिय समाचार समितिको भौतिक सम्पत्ति संरक्षण, संर्बद्दन , विस्तारमा विशेष भुमिका निर्वाह तथा उत्कृष्ट कार्यगरेको भन्दै राससको ५७ औ वार्षिक उत्सव समारोहमा राष्ट्रिय समाचर समिति राप्ती अञ्चल प्रमुख नारायणी रजौरे काठमाण्डौमा सम्मानितहुनु भएको छ।

27972049_1415053291933012_8575405319290581833_n

सुचना तथा सञ्चार मन्त्रालयका सचिव केदार बहादुर अधिकारी र रासस का अध्यक्ष कुलचन्द्र वाग्लेले उहाँलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो। सोअबसरमा बोल्दै कार्यालय प्रमुख रजौरेले सम्मानितहुने अवसर प्राप्त हुदा निकै खुशि लागेको र यस सम्मानले आफुलाई थप जिम्मेवारी बोध भएको बताउनु भयो।