इन्द्रेणी संवाददाता
काठमाडौं, २६ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगको आज शुक्रबार बसेको पदाधिकारी बैठकले स्विकृत गरेलगत्तै प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको हो ।

PR74-10-26_2of3_OeArzzzD5U