इन्द्रेणी संवाददाता

दाङ १९ माघ । राप्ती इन्जिनियरिङ कलेज विई सिभिल प्रथम सेमेस्टरमा मनोज खत्रीको अध्यक्षतामा एकाउन्न  सदस्यीय नयाँ कार्य समिती चयन गरिएको छ ।

received_1128024704001166

जसको उपाध्यक्षमा प्रेयंका शर्मा र हिरालाल खत्री सचिवमा नविन वुढा सहसचिवमा कमल प्रकाश वली र कमल वोहरा र कोषाध्यक्ष माइकल घर्ती रहनु भएको छ ।

राप्ती इन्जिनियरिङ कलेजका शक्तिसिंह जिसीको अध्यक्षतामा एवम अखिल क्रान्तिकारी दाङका जिल्ला संयोजक जंग रोका प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारी दाङका भेला आयोजक समिती सदस्य गिरवहादुर महरा र अनिल रावतले प्रशिक्षणात्म मन्तव्य राख्नु भएको थियो जिल्ला भेला आयोजक समिती सदस्य गजेन्द्र वहादुर शाही ,प्रदिप विष्ट र निश्चल केसीको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन डन्डविर वलीले गर्नु भएको थियो ।