हिमाल शर्मा
सल्यान, १८ माघ। सल्यानका कृषकहरु किवी खे तीतर्फ आकर्षित हुन थाले का छन् । किवी खे तीबाट राम्रो आम्दानी हुन थाले पछि सल्यानका विभिन्न ठाउ“मा किवी खे ती शुरु गरिएको छ । सल्यानको छत्रे श्वरी गाउपालिका, कपुरको ट गाउ“पालिका, शारदा नगरपालिका र कुमाख गाउ“पालिकामा किवी खे ती शुरु गरिएको छ । विभिन्न कृषक समूह गठन गरी सो खे ती सञ्चालन गरिएको हो ।
जिल्ला कृषि विकास कार्यालय सल्यान र शान्ति तथा पुनर्निर्माण मन्त्रालय काठमाडौ ंको अनुदानमा सो खे ती अभियान सञ्चालन गरिएको हो । छत्रे श्वरी गाउ“पालिका वडा नं। २ मा मो नारिस दे वालु कृषक समूह, लालीगुरा“स कृषक समूहमा आबद्ध भई गाउ“का कृषकहरुले खे ती गदै र् आएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वागवानी विकास अधिकृत तिलक के सीले बताए ।
सल्यानमा दुई हजार दुई सय २२ बो ट भएको मा दमाचौ रको बुरा“से मा मात्रै ४३ रो पनी जग्गामा दुई हजार ७५ बो ट लगाइएको छ । यस् तै
कपुरको टमा एक सय, कुमाख गाउ“पालिका वडा नं। ३ मा ७५ बो ट लगाइएको वागवानी विकास अधिकृत के सीले बताए । समुद्री सतहबाट आठ सयदे खि २८ सय मिटरसम्म उचाइमा किवी उत्पादन गर्न सकिन्छ । किवी खे तीबाट राम्रो आम्दानी हुने भएकाले आफूहरुले यसको खे ती गर्न थाले को छत्रे श्वरी गाउपालिकाका वडा नं. २ बुरासे का कृषक ते जबहादुर यो गीले बताए ।
यस् तै छत्रे श्वरी वडा नं। २ बुरासे निवासी ने कपा माओ वादी के न्द्रका के न्द्रीय महाधिवे शन सम्मे लन आयो जक समितिका सदस् य चित्रबहादुर के सीले पनि आफ्नै लगानीमा १० रो पनी जग्गामा दुई सय किवीका बो ट लगाएको बताउनुभयो । आफ्नै लगानीमा दुई वर्ष पहिले के न्द्रीय वागवानी विकास कार्यालयबाट दुई सय बो ट ल्याएर लगाएको उनले बताए ।
दमाचौ रको बुराँसे मा राम्रो सम्भावना भएकाले आफू यस खे तीमा लागे को उनले बताए । दुई हजार ७५ बो ट लगाएको मा एक सय ५० बो टले फल दिइरहे को र बाँकीले उत्पादन दिने क्रममा रहे को उनले जानकारी दिए ।
त्यस्तै कुमाख गाउपालिकामा ७५ र कपुरको ट गाउ“पालिकामा १ सय बो ट लगाइएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत अमरराज घिमिरे ले बताए ।
उता कुमाख गाउ“पालिका वडा नं। ३ का कृषक धनबहादुर बुढाले पनि किवी खे तीको राम्रो सम्भावना भएको ले गाउँले हरु किवी खे तीतर्फ आकर्षित हुन थाले को बताए । जिल्ला कृषि विकास कार्यालयको पहलमा गाउँमा परीक्षणको लागि ७५ वटा बो ट लगाएको मा अहिले २०, २५ बो टले उत्पादन दिएको उनले जानकारी दिए । नयाँ युगबोधबाट










