इन्द्रेणी संवाददाता

गुल्मी १२ माघ । जिल्लाको सदरमुकाम तम्घास बजारमा १४ वर्षिया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी हिरासतमा राखेको छ ।

यहि पुस– १६ गते साँझ रेसुङ्गा नगरपालिका–८ तम्घास खानीगाउँमा ‘४६ ड ’ परिवर्तित नामकी १४ वर्षिया बालिकालाई वलात्कार गरेको आरोपमा गुल्मीकै मदाने गाउँपालिका वडा नम्वर १ अग्लुङ्गा १८ वर्षिय युवा माधव बिष्टलाई प्रहरीले हिरासतमा राखेको हो ।

united montessori add