इन्द्रेणी संवाददाता

राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर रोकाले चुनावमा २५ लाख रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन् ।

thakur roka

उक्त निर्वाचन क्षेत्रमा रहेका सबै  उम्मेदवारमध्ये सबैभन्दा बढी खर्च गरेको उनले देखाएका छन् । रोकाले २५ लाख खर्च गरे पनि मत भने २ सय २९ मात्रै पाए । आजको नागरिकमा यो खबर छ ।