इन्द्रेणी संवाददाता
दाङ, १७ पुस । डिटेन इन्टरटेन्मेन्ट प्रालिको सल्लाहकारमा सिएन च्यानलका प्रबन्ध निर्देशक नारायण नेपाल चयन भएका छन् ।

26047236_1544926262209769_7135426447781624844_nघोराही उपमहानगरपालिका वडा नं १५ निबासी हुन् । उनी चलचित्रकर्मी पनि हुन् ।