झापा, २४ मंसिर । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा आफ्ना निकटतम प्रतिद्धन्दीलाई २८ हजार
८ सय ८२ मातान्तर पार्दै निर्वाचित भएका छन् ।
ओली ५७ हजार १ सय ३९ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएर पराजय वेहोरेका छन् ।











