इन्द्रेणी संवाददाता
दाङ, २३ मंसिर । दाङ क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा बाम गठबन्धनका उम्मेदवार अमरबहादुर डाँगी विजयी भएका छन् ।

25105665_10210462785117767_844208064_nउनले प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार भरतबहादुर न्यौपानलाई भारी मतान्तरले पछि पार्दै विजय भएका हु्न् । विजयी डाँगीले २१ हजार चार सय ४७ मत प्राप्त गरे भने न्यौपानेले १३ हजार १ सय ७७ मत प्राप्त गरेका थिए ।