इन्द्रेणी संवाददात
दाङ, १५ मंसिर । चुनावी अभियानअन्तर्गत आज दाङको घोराहीमा बाम गठबन्धनले रोड ‘शो’ गर्ने भएको छ । विभिन्न जातिजातिको सांकृति झल्कने झाँकीसहित रोड ‘शो’ अर्थात घरदैलो अभियान विहान ११ बजे सहिद गेटबाट शुरु हुने बाम गठबन्धनले जनाएको छ ।

Mahara-pokhrelउक्त बृहत घरदैलो अभियानमा सहभागी हुन सबैलाई बाम गठबन्धनका प्रचार संयोजक विकिरण गौतमले सबैलाई आग्रह गरेका छन् । घरदैलो अभियानमा उपप्रधानमन्त्री तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदार कृष्णबहादुर महरा, भावि प्रदेश नं. ५ का मुख्यमन्त्री एवं दाङ क्षेत्र नं. २ ‘क’का प्रदेश सभाका उम्मेदवार शंकर पोख्रेल सहभागी हुनेछन् ।