घोराही, १९  असोज । घोराही उपमहानगरपालिकाले दशैका अबसरमा बादी समुदायका टुहुरा बालबालिकाहरुलाई पोषाक प्रदान गरेको छ । घोराही उप महानगरपालिका १६ दुर्गा भवानी टोल ‘वादी वस्ती ’का २० जना वेसाहारा ‘टुहुरा ’वालवालिकाहरुलाई १६ नम्बर वडा अध्यक्ष लछिनप्रसाद वुढा मगरले एक एक जोडा पोशाष प्रदान गर्नुभएको हो ।

tuhura lai poshak bitaran

वडा अध्यक्ष बुढामगरले दशैलाई खुसीको पर्बकारुपमा बनाउने गरि ती २० जना वेसाहारा बालवालिकाहरुलाई पोशाक बितरण गरिएको बताउनुभयो । वालवालिकाहरुले नयाँ कपडा पाएपछि खुशी समेत भएका छन् ।