भाद्र २६ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोईराला र नेपालका लागि युएईका राजदुत महामहिम Mr. Saeed Hamdan Al- naqbi बीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।
सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटघाटमा बोल्दै युएईका राजदुतले नेपालमा आएर काम गर्न पाउँदा खुशी लागेको बताउँदै महिला र बालबालिकाको क्षेत्रमा काम गर्न ईच्छुक रहेको बताउनुभयो ।
भेटघाटमा आफ्नो धारणा राख्दै मन्त्री कोईरालाले राजदुत Mr. Saeed Hamdan Al- naqbi को कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दै मशिला र बालबालिकाको क्षेत्रमा काम गर्ने उपयुक्त बाताबरण सिर्जना गर्ने बिश्वास ब्यक्त गर्नुभयो। तयसका साथै मन्त्रि कोईरालाले शिष्टाचार भेटघाटले युएई र नेपाल बिचको सम्बन्ध सुद्रिढ र सुमधुर हुने धारण पनि राख्नुभयो।