रोल्पा १४ असार । उपप्रधान तथा परराष्ट्र मन्त्री तथा माओवादी केन्द्रका बरिष्ठ नेता कृष्ण बहादुर महराले आज बिहान ७ बजे आफ्नै जन्म थलो रोल्पा नगरपालिका वडा न १ माबि बामरुकमा रहेको मतदान केन्द्रमा पहिलो मतदाताको रुपमा मतदान गरी मतदान प्रारम्भ गरे ।