पाँचथर, १९ फागुन । पाँचथरको फिदिम–१ स्थित बन्दना मोत्तानको बारीमा रहेको काभ्राको रुख ढाल्ने क्रममा ताप्लेजुङ दोखु–३ का ४२ वर्षका हेमकुमार पालुङवाको रुखले च्यापेर ज्यान गएको छ ।
बुधबार रुख ढाल्ने क्रममा रुखको हाँगाले च्याप्दा गम्भीर घाइते भएका पालुङवाको जिल्ला अस्पताल फिदिममा उपचारको क्रममा ज्यान गएको भएको हो ।
