इन्द्रेणी संवाददाता
दाङ, १७ जेठ
देउखुरीको सिसहनिया गाविसवडा नं. ५ कालापानी र बगर ापुर का किसानहरु अर्गानिक तर कार ी खेतीमा लागेका छन । उनीहरुले विषादी र र ासायनिक मलको प्रयो ग नगर ी तरकारी खे ती गर्दै आएका छन ।
कालापानीका २७ र बगर ापुर का २७ घर धुर ीका किसानले विषादीको प्रयो गबिनै कर े ला, लौ का, घिर ौ ला, खुर्सानी खे त बार ीमा मनग्य फलाएका छन । अग्र्यानिक तर कार ी खे ती गरेर बिक्री वितर ण गरि र हे को कालापानीकी एकादशनी चौ धर ीले वताउनुभयो ।
गाई, भै ंसीको पिसाबबाट तर कार ीमा लाग्ने र ो ग हटाउन सकिने र युरि या, डिएपी मल हाले को भन्दा गाई भै ंसीको मल हाल्दा जमिन पनि नबिग्रिनेचौ धर ीले भन्नुभयो । जलवायु परि वर्तन अनुकूलन कृषक पाठशाला मार्फत किसानहरुलाई र ासायनिक मल, विषादीको प्रयो गबिना तर कार ी खे ती गर्न सिकाइएको हो ।
कृषि से वा के न्द्र लमहीका कृषि प्रसार अधिकृत महे श अधिकार ीले तर कार ीमा लाग्ने र ो गकीर ा मार्न गाई, भै ंसीको पिसाब, नीमको झो ल, तिते पाती, खर ानी र मट्टिते ल प्रयो ग गरि एको जानकार ी दिनुभयो ।।
