इन्द्रेणी संवाददाता
दाङ, १७ जेठ
देउखुरीको सिसहनिया गाविसवडा नं. ५ कालापानी र  बगर ापुर का किसानहरु अर्गानिक तर कार ी खेतीमा लागेका छन । उनीहरुले  विषादी र  र ासायनिक मलको  प्रयो ग नगर ी तरकारी खे ती गर्दै आएका छन ।agyanik

कालापानीका २७ र  बगर ापुर का २७ घर धुर ीका किसानले विषादीको  प्रयो गबिनै  कर े ला, लौ का, घिर ौ ला, खुर्सानी खे त बार ीमा मनग्य फलाएका छन । अग्र्यानिक तर कार ी खे ती गरेर बिक्री वितर ण गरि र हे को कालापानीकी एकादशनी चौ धर ीले वताउनुभयो ।

गाई, भै ंसीको  पिसाबबाट तर कार ीमा लाग्ने  र ो ग हटाउन सकिने र युरि या, डिएपी मल हाले को  भन्दा गाई भै ंसीको  मल हाल्दा जमिन पनि नबिग्रिनेचौ धर ीले  भन्नुभयो । जलवायु परि वर्तन अनुकूलन कृषक पाठशाला मार्फत किसानहरुलाई र ासायनिक मल, विषादीको  प्रयो गबिना तर कार ी खे ती गर्न सिकाइएको हो ।

कृषि से वा के न्द्र लमहीका कृषि प्रसार  अधिकृत महे श अधिकार ीले  तर कार ीमा लाग्ने  र ो गकीर ा मार्न गाई, भै ंसीको  पिसाब, नीमको  झो ल, तिते पाती, खर ानी र  मट्टिते ल प्रयो ग गरि एको  जानकार ी दिनुभयो ।।