माधव वेल्वासे
नेपाल सरकारका सिचाई राज्यमन्त्रि तथा कपिलवस्तु क्षेत्र न ४ का सासद सुरेन्द्रराज आचार्यलाई मङगलवार कपिलवस्तुका विभिन्न ठाउमा स्वागत तथा सम्मान गरिएको छ । मन्त्रि आचार्यले जिल्लाको पश्चिमि क्षेत्रको अवलोकन गर्नुभएको छ ।शिवगढि गाविशमा एक भव्य कार्यक्रमका विच मन्त्रि आचार्यलाई स्वागत गरिएको छ । शिवगढिको कार्यक्रममा वोल्दै शिवगढि गाविश कपिलवस्तुको मुख्य एतिहासि स्थल रहेको र यस क्षेत्रको विकाशमा सवै लाग्नु पर्ने वताए । गाउ समितिका सभापति हरि क्षेष्ठ को अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रिय सभापति केशव क्षेष्ठ,माहासमिति सदस्य प्रेम वहादुर रायमाझि,माहाधिवेशन प्रतिनिधि हुमाकान्त खनाल लगाएतले मन्तव्य दिनुभएको थियो ।
त्यस्तै शिवराज नगरपालिका १ शिवपुर कलैनि डाडामा पनि स्वागत तथा सम्मान गरिएको छ ।सिचाई समस्याका कारण किसानहरु मर्कामा परेकाले अव त्यो हटाउन आफु लागि परिरहेको र जिल्लाको सिचाई विकाशलाई प्राथमिकताका साथ राखेको मन्त्रि आचार्यले वताए ।कार्यक्रममा सिचाई योजनाको वारेमा मन्त्रि आचार्यले प्रकाश पारेका थिए । नेपालि काग्रेसलाई जनताले विश्वास गरेकोले त्यो विश्वास कहिले नतोडने क्षेत्रिय सभापति केशव क्षेष्ठ भनाई छ । माहाधिवेशन प्रतिनिधि हुमाकान्त खनालले कपिलवस्तु जिल्लाको विकाशको लागि मन्त्रि आचार्यको ठुलो हात रहेको र त्यसलाई निभाउने आशा रहेको वताए ।
कार्यक्रमा वोल्ने अन्य वक्ताहरुले जिल्लाको विकाशको विषयमा मन्त्रिले पहल गर्नुपर्ने र सिचाको निर्भर क्षेत्र वनाउनुपर्ने वताएका थिए ।वडा सभापति कपिलवदेव गैरेको अध्यक्षता नेपाल सरकारका सिचाई राज्यमन्त्रि तथा नेपालि काग्रेस कपिलवस्तु क्षेत्र न ४ का सासद सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा तरुण दलका नगर सभापति युवराज घिमिरेका स्वागत मन्तव्य र नेपालि काग्रेस नगर सचिव कृष्ण थापाको संचालनमा सम्पन्न भएको छ ।
