काठमाण्डौं, २७ मंसिर । नायिका रेखा थापा राप्रपामा प्रवेश गरेकी छिन् । उनले प्रवेश गर्दै भनेकि छिन् मेरो राप्रपा प्रवेशले आफ्ना फ्यानहरु निकै खुशी रहेको बताएकि छिन् । आफ्ना फ्यान र जनताको चाहना अनुसार आफु राप्रपामा प्रवेश गरेको बताएकी छिन् ।
आज काठमाण्डौंमा एक कार्यक्रमबीच पार्टी अध्यक्ष कमल थापाले माला लगाएर पार्टी प्रवेश गराएका छन् । आफु हिन्दु नारी भएकाले राप्रपामा प्रवेश गरेकी बताएकी छिन् ।
दोस्रो संविधानसभाको चुनावअघि माओवादीमा प्रवेशको लहर चलेकाले आफु माओवादीको सर्पोट गरेकी बताएकी छिन् । तर रेखाले माओवादीको सदस्यता नलिएको बताएकी छिन ।
