rapti-aankhaतुलसीपुर २३ भदौ । नपाल नेत्रज्योति सघ दाङको  १४ औ साधारण आज हुदै छ ।

नेपाल नेत्रज्योती संघ , राप्ती आँखा अस्पताल तुलसीपुरमा दिउसो १२ बजे देखी साधारण सभा शुरु हुने संघका सभापति कृष्ण कुमार गिरीले जानकारी दिनुभयो ।

साधारण शभाको नेत्रज्योति सघका केन्द्रिय महासचिब श्याम प्रसाद पोख्रेलले उदघाटन गर्नुहुनेछ ।