बागलुङ । बागलुङमा एमाले उम्मेदवार सूर्य पाठकले सुरुआती अग्रता लिएका छन् ।
पाठकले ३८ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले २२ मत पाएका छन् । यस्तै स्वतन्त्त पार्टीका खिमानन्द कँडेलले ३४ मत पाएका छन् ।