इन्द्रेणी संवाददाता
दाङ, २४ बैशाख । दाङमा जारी निषेधाज्ञा एक साता थपिएको छ । आज सम्पन्न जिल्ला कोरोना संकट व्यबस्थापन केन्द्रको बैठकले जेठ १ गतेसम्मका लागि निषेधाज्ञाको समय थप्ने निर्णय गेको हो ।

CDOयसअघि जिल्लामा कोरोना जोखिमबाट नागरिकलाई जोगाउन बैशाख १७ गतदेखि बैशाख २५ गते वेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

थप गरिएको एक साताको निषेधाज्ञाको समयमा बैंक पनि खुल्ने भएका छन् । बैठकले सातामा दुई दिन बैंक तथा वित्तीय संस्था खोल्ने दिने निर्णय गरेको छ ।

11

12त्यसैगरी थपिएको समयमा पनि अहिलेको जस्तै दैनिक १ घण्टा अतिआवश्यक खाद्यन्नका पसलहरु खुल्ेछन् ।