काठमाडौं, २ चैत्र । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले यही मङ्गलवार वालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

oli-nepalबिहान ११ बजे आयोजित चियापान कार्यक्रममा आपु पक्षमा सबै नेताहरुलाई निम्तो गरिएको भने भने आफूहरुबाट विछट्टीएका झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि निम्तो गरिएको छ । तर खनाल–नेपाल समूहले बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी गरेको छ ।