काठमाडौं, २३ फागनु । आजबाट शुरु भएको प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थिगित भएकोमा पछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ।अर्को बैठक फागुन २६ गते बुधबार दिनको १ बजे बस्ने भएको छ ।