इन्द्रेणी संवाददाता
काठमाडौं, ४ असार । आज थप ६७१ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुगेको छ ।
अहिलेसम्मकै बढीमा कोरोना पुष्टि भएको छ । निको हुनेको संख्या ११८६ पुगेको छ । अहिलेसम्म २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।











