इन्द्रेणी संवाददाता
सुचना तथा संचारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्री पदबाट राजिनामा दिएका छन् । ७० करोड घुस मागेको सार्वजनिक भएपछी मन्त्री बास्कोटाले राजिनामा दिएका हुन् ।