इन्द्रेणी संवाददाता
दाङ, २२ माघ । दाङको इलाका प्रहरी कार्यालयले सालको काठ अबैधरुपमा निकासी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
राजपुर गाउँपालिका वडा नं. ७ पाटौली नाकास्थित मारुरीखोलामा अबैध रुपमा काठ निकासी पैठारी गर्दै गरेको गौप्पे सूचनाका आधारमा काठ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । काठ निकासरी गर्दै गरेका व्यक्तिहरु फरार रहेको र काठ नियन्त्रमा लिएर अनुसन्धान भइरहेको बताइएको छ ।











