इन्द्रेणी संवाददाता
दाङ, ४ पुस । दाङमा प्रहरीले अबैध सालको काठसहित एउटा जिप नियन्त्रणमा लिएको छ ।
शान्तिनगर गाउँपालिका ५ रगैचास्थित रा १ ज ७१७ नम्बरको चिपलाई अमुवादेखि रगैचातर्फ लैजादैगरेको सालको काठसहित इकालाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको हो । जिपबाट १७ वटा गोलियासहित जिप चालाक राजन केसीलाई समेत प्रहरीले निइत्रणमा लिएको छ ।











