हेटौंडा, २३ साउन । हेटौंडाको ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । बुधबार बिहान एक्कासी हलभित्रबाट धुवाँ निस्कन थालेपछि आगो फैलिएको हो ।

agalagiघटनास्थलमा पुगेको प्रहरीको टोलील हलको भित्री भागमा बिजुली सर्ट भएपछि आगलागी भएको जनाएको छ ।

आगोलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ । तर आगो नियन्त्रणमा आइनसकेकाले यसबारे विस्तृत विवरण बुझ्न समय लाग्ने प्रहरीले जनाएको छ ।