पाल्पा, १२ जेठ । पाल्पामा बाल्टीको पानीमा डुबेर एक जना बालकको ज्यान गएको छ ।
रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको आज बिहान ७ बजेतिर डुवेर मृत्यु भएको हो ।