काठमाडौं, २४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशको अस्थायी राजधानी तोकेर अगाडि बढ्न सरकारलाई सुझाव दिएकी छन्। आज प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार बिहान भएको भेटघाटमा राष्ट्रपतिले यस्तो सुझाव दिइकी हुन् ।

Bidhya-Sherभेटमा प्रदेश प्रमुखको नियुक्ति र माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनको विषयमा पनि छलफल भएको बताइएको छ। प्रधानमन्त्री देउवा प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामको सम्बन्धमा जानकारी गराउन राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए।