बाँके, १८ पुस । पछिल्लो  एक दशकमा ने पालगञ्ज नाका भएर भारत तथा खाडी मुलुक पुगे का करिब चार हजार ने पाली चे ली सम्पर्कबिहीन भएका छन् । सम्पर्कबिहीन भएकाको  खो जी गरिदिन घरपरिवारले  सरकारी तथा गै रसरकारी निकायमा निवे दन दिएका छन् ।

baidesik rijgarने पालगञ्ज नाकामा बसे र मानव बे चबिखन तथा ओ सारपसारबिरुद्ध काम गरिरहे को  माइती ने पाल ने पालगञ्जका अनुसार सन् २००८ दे खि २०१७ सम्ममा तीन हजार नौ  सय २३ जना सम्पर्कबिहीन भएको  निवे दन आएका छन् । तीमध्ये  पाँच सय १७ जनामात्रै  फे ला परे का छन् ।

दलालको  प्रलो भनमा परे र भारत हुँदै  जो खिमपूर्ण यात्रा गरी खाडीमुलुक पुगे का महिलाहरु सम्पर्कबिहीन भएपछि उसका घरपरिवारले  खो जतलास गरिदिन महिला तथा बालबालिका कार्यालय, प्रहरी र मानव बे चबिखनबिरुद्ध काम गनेर्  माइती ने पालजस् ता संघ संस् थामा निवे दन दिने  गरे का छन् । यस् तो  निवे दन पनेर्  क्रम वषेर् नि बढिरहे को  छ ।

घरपरिवारले  आफ्ना मान्छे  हराएको  भन्दै  खो जतलासका लागि सन् २०१७ मा दिएको  निवे दनको  संख्या आठ सय ३४ रहे को  छ । त्यस् तै , २०१६ मा सात सय ३१, सन् २०१५ मा चार सय ६१, सन् २०१४ मा दुई सय ६२, सन् २०१३ मा चार सय ४०, सन् २०१२ मा चार सय १६, सन् २०११ मा दुई सय ९५, सन् २०१० मा दुई सय ४२, सन् २००९ मा एक सय ५९ र सन् २००८ मा ८३ जना रहे का छन् ।

गरिवीको  फाइदा उठाएर मानव दलालले  गाउँ–गाउँबाट ने पाली चे लीलाई राम्रो  काम र दाम पाइने  प्रलो भनमा पारे र भारत हु“दै  खाडीमुलुक पु¥याउने  गरे का छन् । कानुनी प्रक्रिया पूरा नगरी दलालको  विश्वासमा परे र विदे शिने  चे लीहरु प्रायः जो खिममा परे को  पाइन्छ । ‘कतिपय घरपरिवारकै  सल्लाहमा गएका हुन्छन्, त्यहाँ पुगे र नराम्रो  काम या सम्पर्कमा नआएपछि मे रो  मान्छे  हरायो , खो जतलास गरिदिनुप¥यो  भन्दै  रुँदै  आउँछन्’– माइती ने पाल ने पालगञ्जका प्रमुख के शव को इरालाले  भने– ‘हामीले  राज्यस“ग मिले र सके सम्म उद्धार गनेर्  प्रयास गरिरहे का छौ  ।’

राज्यले  अहिले सम्म उद्धार संयन्त्र निर्माण गर्न नसक्दा जो खिममा परे का या हराएका चे लीको  उद्धार गर्न सकिएको  छै न । मानव बे चबिखन तथा ओ सारपसार नियन्त्रणका लागि ऐ न, नियमावली, निदेर् शिका जारी भइसके  पनि अहिले सम्म उद्धार संयन्त्र बन्न सके को  छै न । ‘उद्धार संयन्त्र बने को  भए, भारत तथा खाडीमा अलपत्र, जो खिम या हराएका चे लीको  उद्धार, खो जी गर्न सकिन्थ्यो ’– लामो  समयदे खि मानव बे चबिखनबिरुद्ध काम गरिरहनुभएका को इरालाले  भने ।

बाके  अगाडि

भारत तथा खाडीमुलुक पुगे र सम्पर्कबिहीन हुने मा बाँके  जिल्ला अगाडि दे खिएको  छ । सन् २०१७ मा दुई सय आठजना बा“के का चे लीको  खो जतलासका लागि निवे दन परे का छन् । यीमध्ये  चार जनाको  उद्धार भएको  छ । तीनजनाको  भारत र एकजनाको  खाडीबाट उद्धार गरिएको  छ ।

दो स्रो मा सुखेर् त एक सय ७१, दाङ ९२, बर्दियामा ४७, सल्यान ६३, रुकुम ४५, रो ल्पा २७, दै ले ख ३२ र जाजरको ट जिल्लाबाट ४५ जनाको  खो जतलासका निवे दन आएका छन् । तराईका जिल्लाबाट मात्रै  खाडी जाने  गरिएको मा पछिल्लो  समयमा पहाडी जिल्लाका चे ली पनि अधिक दे खिएका छन् ।

फे सबुक र फो नबाट कुराकानी गर्दागदैर्  जो खिमपूर्ण यात्रामा निस् िकने को  संख्यापनि कम छै न । यो  वर्षमा एक सय १८ जना फे सबुक र दुई सय ११ जना मिसकलबाट शुरुवाती कुराकानी भएर जो खिमपूर्ण यात्रामा निस् के का फे ला परे का छन् । नयाँ युगबोधबाट