काठमाडौं, २४ साउन। करीव एक वर्ष पहिले धुमधामका साथ कमल थापाले राप्रपामा प्रवेश गराएकी नायिका रेखा थापाले थापालाई छोडेकी छन् । राप्रपा पार्टी विभाजनसँगै उनले राप्रपा नेपाल छोडेर शुपति शम्शेर राणाको राप्रपा (प्रजातान्त्रिक) मा गएकी छन् ।

Rekha-Thapa