दाङ १७ असार । स्थानिय तह निर्वाचनको मत परिणाम अनुसार दाङको राजापुर गाउँपालिकामा काङ्ग्रेसले खाता खोलेको छ । कांग्रेस उम्मेदवार लोकराज केसी को प्यानलले  निकटम प्रतिस्पर्धी श्याम बहादुर झाक्री लाइ ५३७ मतले पछि पार्दै बिजयी हाँसिल गरेका हुन् ।