काठमाडौं, २२ चैत । स्थानीय तहको निर्वाचनमा ८० राजनीतिक दल मात्र भाग लिन पाउनृ भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको सूचनानुसार ८० दलहरु मात्र आयोगमा दर्ता भएकाले निर्वाचनमा भाग लिन पाउने भएका हुन्।

nirwachanबैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले गत पुस २५ देखि माघ १७ सम्म जिल्ला–जिल्लामा दल दर्ताको लागि आह्वान गरेको थियो । १ सय १३ दल दर्ता भए पनि आयोगले तोकिएको अवधिसम्म ८० दलले मात्र निवेदन दिएका थिए ।

1

 2