हाम्रो बारेमा

हाम्रो बारेमा

इन्द्रेणी अनलाइन डटकम इन्द्रेणी मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित समाचारमूलक अनलाइन पोर्टल हो । नेपाललाई केन्द्रविन्दु बनाएर शुरु गरिएको अनलाइनका विशेष प्राथमिकताका क्षेत्र सामाजिक–सांस्कृतिक सवाल, राजनीतिक गतिविधि, पर्यटन, कला मनोरञ्जन र आर्थिक समृद्धिका विषयहरु हुन् । पश्चिम नेपाल र त्यसमा पनि राप्ती अञ्चलको सेरोफेरोका पर्यटकीय सम्पदा, कलासंस्कृति र मनोरञ्जन, राजनीतिक, सामाजिक तथा आर्थिक विषयका खबर तथा विश्लेषणलाई हामी विशेष प्राथमिकता दिने गरेका छौं । यो अनलाइन २०७२ भाद्र  १० गतेबाट सुरु भएको हो ।

 

संरक्षक

महेन्द्र बुढाथोकी


सम्पादक

केशरमान बिसी

udaya g

कार्यकारी सम्पादक
उदय बि.सी.

सम्वाददाता

शान्त कुमार बुढा मगर

kapil bc

सम्वाददाता 

कपिल बिसी

 

[email protected]
9857831617

Social Media Auto Publish Powered By : XYZScripts.com