इन्द्रेणी संववाददाता
रोल्पा, २ असार
रोल्पा रांसीका किसानहरुले पालेको भैसी अज्ञात रोगका कारण मर्न थालेपछि किसानहरु चिन्तित भएका छन । राङ्सी गाविसको वडा नं ७ को भल्टुङ र र ८ को चौर कालागाँउमा अज्ञात रोगका कारण ६ वटा भैसी मरसकेका छन ।
भैसीमा खुट्टा फट्याउने , घाँस नखाने , काँप्ने लक्षण दे खिएको दुई तीन दिनभित्रै मा भै ंसी मर्न थाले पछि कृषकहरु चिन्तित भएका हुन । यसैविच, गाउँमा पशु चिकित्सकहरुको पहुँच नपुग्दा कृषकहरुलाई समस् या भएको छ ।
ग्रामीण क्षे त्रकै लागि भने र स् थापना गरि एको कृषि से वाके न्द्रबाट समे त आफुहरुले से वा पाउन नसकिरहेको किसानहरुको भनाइ छ । नजिकको ओ बाङस् िथत से वा के न्द्रमा कर्मचार ी नहुँदा समस् या लिएर गएका कृषकहरु त्यसै घर फर्किन वाध्य भएका छन ।
गत चै तको अन्तिम सातादे खि सामान्यरुपमा दे खिएको उक्त र ो ग आजभो लि बढ्दै गएपछि गाउँमा अधिकांश भै ंसी र ो गबाट प्रभावित भएका छन । गाउँमा ग्रामीण पशु स् वास् थ्य कार्यकर्ताका वारेमा सिकनाहरु अनविज्ञ रहेका छन ।।
