काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २०० पृष्ठ लामो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।
फागुन ६ गते जनकपुरको सभामा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञा पत्र सार्वजनिक गरेका थिए। बिहीबार राष्ट्रिय सभामा त्यसबारे प्रश्नोत्तरपछि कांग्रेसले प्रतिज्ञापत्रको पूर्णपाठ सार्वजनिक गरेको हो।
प्रतिज्ञापत्रको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस
कांग्रेसको चुनावी प्रतिज्ञापत्र २०८२











