इन्द्रेणी संवाददाता
दाङ, ३१ बैशाख । दाङमा जेठ १५ गतेसम्म निषेधाज्ञाको समय थप गरिएको छ । आज बसेको जिल्ला कोरोना संकट व्यबस्थापन केन्द्रको बैठकले जेठ १५ गतेसम्मका लागि समय थप गर्ने निर्णय गरेको हो ।

ghorahiयसअघि यस्तो निर्णय गरेको छ । दैनिक कोरोना संक्रमितको संख्या बढ्नुकासाथै मृत्यु हुनेको संख्या पनि नरोकिएको भन्दै जेठ १५ गथपिएको समय भोलि जेठ १ गते सकिदैछ । दाङमा वैशाख १७ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो ।