इन्द्रेणी संवाददाता
काठमाडौं, ३ भदौ। नेपालमा आज बुधवार थप ६ जनाको कोरोनाबाट ज्यान गएको छ ।

coronaस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टामा विभिन्न जिल्लामा गरी थप ६ जनाको मृत्यु गएको हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १२० पुगेको छ ।