इन्द्रेणी संवाददाता
बुटवल, १७ जेठ । कोरोना संक्रमणको नतिजामा प्रदेश नम्बर ५ र प्रदेश नम्बर २ बराबरीमा छन् । सात वटै प्रदेशमा यी दुई प्रदेश पहिलो स्थानमा रहेका छन् ।

koronanaयो समाचार तयार पार्दासम्म प्रदेश ५ र प्रदेश २ मा कोरोना संक्रमतिको संख्या ५४७/५४७ रहेको छ । त्यसैगरी प्रादेशिक विवरण अनुसार प्रदेश १ मा १६०, बाग्मती प्रदेशमा ४५, गण्डकीमा २०, कर्णालीमा ६१ र सुदूरपश्चिममा २१ जना संक्रमित भएका छन् ।