तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा दाङको तुलसीपुरमा जारी महोत्सवमा दर्शकहरुको भिड बढदै गएको छ ।

jjमहोत्सवमा जिल्लाका विभिन्न स्थानदेखि छिमेकी जिल्ला सल्यान, रोल्पा, रुकुमसम्मबाट महोत्सव अवलाकन गर्न दर्शकहरु आउने गरेका छन् । महोत्सवको छैठौ दिनसम्म महोत्सव अवलोकन गर्ने दर्शकहरु खचाखच रहेको आयोजकले जनाएको छ । महोत्सव माघ २० गतेसम्म चल्नेछ ।

66666